रियलमीको वार्षिक डिलर्स मीट सम्पन्न, के-के भए छलफल ?

काठमाडौं । आफूलाई सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड दाबी गर्दै आएको रियलमीले आफ्नो वार्षिक डिलर्स मीट सफलतापूर्वक सम्पन्न गरेको छ। गत शुक्रबार भाद्र १४ गते काठमाडौंको नक्सालस्थित हिल्टन होटलमा आयोजना गरिएको...

  • ९ महिना अगाडि