Logo

बिहिवार, कार्तिक १३ गते २०७७

हाम्रो बारेमा

हाम्रो बारेमा


कोभिड–१९ र लकडाउनका कारण बढेको सूचना र सञ्चारको महत्वलाई मध्यनजर गर्दै सुरु भएको अनलाइन समाचार पोर्टल हो, सूत्रन्यूजडटकम । सूत्र मिडिया प्रालिद्वारा सञ्चालित यो पोर्टलले समसामयिक विषयमा खोजमूलक र विश्लेषणात्मक समाचार सामाग्री प्रकाशन–प्रसारणको उद्देश्य राखेको छ । सञ्चार प्रविधिको विकासलाई अधिकतम उपयोग गर्दै यसले मल्टिमिडियामा आधारित सामग्रीलाई प्राथमिकता दिनेछ।

Copyright © All right reserved - Sutra Media P. LTD.