
यदि सत्य कुरा भन्ने हो भने हाम्रो देशका प्रधानमन्त्री केपी शर्मा ओली कुनै पनि धर्ममा विश्वास गर्दैनन् । धर्म नमान्न पाइन्छ । हाम्रो संविधानले धर्म नमान्नेलाई अनागरिक मान्दैन । धर्म व्यक्तिको निजी कुरा हो । कुनै बेला एउटा भिडियो अन्तर्वार्तामा केपी शर्मा ओलीज्यूले भन्नुभएको भएको थियो “हिन्दु पनि कुनै धर्म हो र ? मलाई त त्यस्तो लाग्दैन कि हिन्दु धर्म...
काठमाडौं । मधेश प्रदेशका पूर्वमन्त्री विजयकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले सागरनाथ वन परियोजनाको जग्गामा पोखरी निर्माण गरी भ्रष्टाचार गरेको आरोपमा उनी सहित बागमती नगरपालिकाका मेयर भरत थापा, पूर्वप्रमुख लिलाकुमारी मोक्तान लगायत ८ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगका अनुसार थापा, माेक्तानसँगै निलम्बित प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, मधेस प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका कानुन...
काठमाडौं । सरकार गठबन्धनभित्र तीव्र असहमति विकास भएको चर्चाका बिच शनिवार कांग्रेस संसदीय दलको बैठक बस्यो । बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको बैठकमा बहुसंख्यक सांसदहरूले गुनासो टिपाए । विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसप्रति हेपाइको व्यवहार गरेको भन्दै असन्तुष्टिसहित नेतृत्वलाई सचेत बनाए । सरकार नेतृत्वबाट एमालेले आफ्नालाई जोगाउने र अरूलाई सिध्याउने शैलीमा अघि बढेको भन्दै सांसदहरूले गुनासो पोखेका छन्...
काठमाडाैं । केदारनाथ पौडेलको लेखन र निर्देशनमा बनेको नाटक ‘आतुरकाल’ जापानमा मञ्चन हुने भएको छ। नाटक यही अप्रिल १२ र १३ मा इटाबासीस्थित सबटरेनियन...
काठमाडौं । हङकङ र बहराइनबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर तीनमा...
एजेन्सी । साउथ सुपरस्टार विजय देवरकोन्डा र अभिनेत्री रश्मिका मन्दानाको सम्बन्धको बारेमा मिडियामा समाचारहरू आइरहेका हुन्छन् । हालै विजय...
एजेन्सी । साउथ सुपरस्टार विजय देवरकोन्डा र अभिनेत्री रश्मिका मन्दानाको सम्बन्धको बारेमा मिडियामा समाचारहरू आइरहेका हुन्छन् । हालै विजय...