
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो शर्मा सभापति देउवालाई भेट्न उनकै निवास बूढानिलकण्ठमा पुगेका थिए । भेटमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको जानकारी शर्माले दिएको छ । देउवासँगको भेटबारे सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै शर्माले भनेका छन्, ‘पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग देशको समसामयिक...
काठमाडाैं । सहकारी ठगी प्रकरणमा गएको मंसिर २७ गते एमाले नेता ऋषिकेश पोखरेलकी श्रीमती अन्जला कोइराला विरुद्व जिल्ला अदालत मोरङमा मुद्दा दायर भयो। २६ जना प्रतिवादीमध्ये १२ नम्बरमा अन्जलालाई फरार प्रतिवादी बनाइएको थियो। अभियोग पत्रमा अन्जलासहित २६ जनाले मोरङस्थित उमागौरी कृषि सहकारीको २२ करोड ४८ लाख रकम हिनामिना गरेको दाबी छ। अभियोग पत्रमा अन्जलालाई बिगो भराएर, बिगो बमोजिमको जरिवानासहित आठ...
काठमाडौं । यतिबेला नेपालमा जलवायु परिवर्तन सम्बन्धी मुद्दालाई विषय बनाएर अन्तर्राष्ट्रिय स्तरको बहस र छलफल हुँदै छ। जसलाई नामकरण गरिएको छ “सगरमाथा संवाद” । नेपाल सगरमाथाको देश भएको नाताले पनि यस्तो खालको छलफल नेपालमा हुनु सान्दर्भिक छ। यस कार्यक्रमको मुख्य उद्देश्य जलवायु र पर्वतीय मुद्दामा क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोगका विषयमा छलफल गर्नु र नेपालले जलवायु परिवर्तन सम्बन्धी मुद्दालाई दह्रो रूपमा...
काठमाडाैं । केदारनाथ पौडेलको लेखन र निर्देशनमा बनेको नाटक ‘आतुरकाल’ जापानमा मञ्चन हुने भएको छ। नाटक यही अप्रिल १२ र १३ मा इटाबासीस्थित सबटरेनियन...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको सम्झौता तोडेका छन्। बुधबार आगामी सिरिजका...
काठमाडौं । ‘सत्य कहिल्यै लुक्दैन’ भन्ने नारासहित यही जेठ १५ गते रिलिजको तयारीमा रहेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘महाभोज’को...
काठमाडाैं । गाजाको नागरिक सुरक्षा एजेन्सीले शुक्रबार मध्यरातदेखि प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा ५० जनाको मृत्यु भएको बताएको छ । “उत्तरी...