
काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको उपसमितिको बैठकले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको भ्रष्टाचार र अनियमितता छानबिन गर्न बनेको उपसमितिको नेतृत्व मञ्जु खाँणलाई सुम्पियो। सअघि उपसमिति संयोजकमा नेकपा (एमाले) का सांसद योगेश भट्टराई थिए। भट्टराईले वैशाख २१ गते बसेको सार्वजनिक लेखा समिति बैठकमा आफू भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी अध्ययन उपसमिति संयोजकमा नबस्ने बताएका थिए। त्यसपछि...
यदि सत्य कुरा भन्ने हो भने हाम्रो देशका प्रधानमन्त्री केपी शर्मा ओली कुनै पनि धर्ममा विश्वास गर्दैनन् । धर्म नमान्न पाइन्छ । हाम्रो संविधानले धर्म नमान्नेलाई अनागरिक मान्दैन । धर्म व्यक्तिको निजी कुरा हो । कुनै बेला एउटा भिडियो अन्तर्वार्तामा केपी शर्मा ओलीज्यूले भन्नुभएको भएको थियो “हिन्दु पनि कुनै धर्म हो र ? मलाई त त्यस्तो लाग्दैन कि हिन्दु धर्म...
काठमाडौं । मधेश प्रदेशका पूर्वमन्त्री विजयकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले सागरनाथ वन परियोजनाको जग्गामा पोखरी निर्माण गरी भ्रष्टाचार गरेको आरोपमा उनी सहित बागमती नगरपालिकाका मेयर भरत थापा, पूर्वप्रमुख लिलाकुमारी मोक्तान लगायत ८ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगका अनुसार थापा, माेक्तानसँगै निलम्बित प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, मधेस प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका कानुन...
काठमाडौं । सरकार गठबन्धनभित्र तीव्र असहमति विकास भएको चर्चाका बिच शनिवार कांग्रेस संसदीय दलको बैठक बस्यो । बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको बैठकमा बहुसंख्यक सांसदहरूले गुनासो टिपाए । विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसप्रति हेपाइको व्यवहार गरेको भन्दै असन्तुष्टिसहित नेतृत्वलाई सचेत बनाए । सरकार नेतृत्वबाट एमालेले आफ्नालाई जोगाउने र अरूलाई सिध्याउने शैलीमा अघि बढेको भन्दै सांसदहरूले गुनासो पोखेका छन्...
काठमाडाैं । केदारनाथ पौडेलको लेखन र निर्देशनमा बनेको नाटक ‘आतुरकाल’ जापानमा मञ्चन हुने भएको छ। नाटक यही अप्रिल १२ र १३ मा इटाबासीस्थित सबटरेनियन...
काठमाडौं । हङकङ र बहराइनबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर तीनमा...
एजेन्सी । साउथ सुपरस्टार विजय देवरकोन्डा र अभिनेत्री रश्मिका मन्दानाको सम्बन्धको बारेमा मिडियामा समाचारहरू आइरहेका हुन्छन् । हालै विजय...
काठमाडौं । बंगलादेशको भ्रष्टाचारविरोधी आयोग (एसीसी) ले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको अवैध सम्पत्तिको अनुसन्धान सुरु गर्न लागिएको बताएको छ। अनुसन्धानको...