अष्ट्रेलिया गए क्रिकेटर कुशल भुर्तेल-Sutra News

अष्ट्रेलिया गए क्रिकेटर कुशल भुर्तेल

आइतबार, १७ मंसिर २०८०

आइतबार, १७ मंसिर २०८०

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी शनिबार अष्ट्रेलिया प्रस्थान गरेका हुन् ।



किक्रेटर भुर्तेल अष्ट्रेलियन क्लब स्तरीय क्रिकेट खेल्नका लागि अष्ट्रेलिया उडेका हुन् । उनले अष्ट्रेलियामा फ्रान्स्टोन पेनिन्सुला क्लबमा आबद्ध भएका छन् ।

अष्ट्रेलिया उडेका उनी एक महिना क्रिकेट खेलेर आगामी जनवरी १६ तारिखमा स्वदेश फिर्ता हुने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट