कोमल वली अगाडि बढिन्, गठबन्धनबाट कांग्रेसका गिरी पछ्याइरहेका छन्-Sutra News

कोमल वली अगाडि बढिन्, गठबन्धनबाट कांग्रेसका गिरी पछ्याइरहेका छन्

सोमबार, ५ मंसिर २०७९

सोमबार, ५ मंसिर २०७९

काठमाडौं– प्रतिनिधि सभातर्फ दाङ–३ मा एमालेकी उम्मेदवार कोमल वली अगाडि बढेकी छन्।



प्रारम्भिक मत गणनामा नेकपा एमालेकी उम्मेदवार कोमल वलीले ३०६ मत गणना हुँदा एमाले उम्मेदवार वलीले १२८ मत पाएकी छन् ।

सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले ११३ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले ३८ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट