डोटी केन्द्रबिन्दु भएर ५.७ रेक्टरको भूकम्प: ६ को निधन ५ घाइते-Sutra News

डोटी केन्द्रबिन्दु भएर ५.७ रेक्टरको भूकम्प: ६ को निधन ५ घाइते

बुधबार, २३ कार्तिक २०७९

बुधबार, २३ कार्तिक २०७९

डोटी केन्द्रविन्दु भएर मङ्गलवार राति भूकम्प गएको छ ।



राति ९ बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्र भएर ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशका धेरैजसो जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्पमा परेर ८ वटा घर भत्किएका छन् भने ६ जनाको मृत्यु  भएको छ  । त्यस्तै ५ जना घाइते भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट