दिदीबहिनीले गरे सँगै आत्महत्या, अनुसन्धान गर्दै प्रहरी-Sutra News

दिदीबहिनीले गरे सँगै आत्महत्या, अनुसन्धान गर्दै प्रहरी

मंगलबार, २७ चैत्र २०८०

मंगलबार, २७ चैत्र २०८०

काठमाडौं । कैलालीमा एकै घरका दिदीबहिनी मृत भेटिएका छन् । घोडाघोडी नगरपालिका १० थेबरका कलेशु चौधरीकी दुई छोरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



प्रहरीका अनुसार २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी घरको माथिल्लो तलाको धुरीमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । दुवै जना धुरीमा झुन्डिएको अवस्थामा भेटिए पनि घटनाबो केही खुल्न सकेको छैन ।

प्रारम्भिक अनुसन्धानका क्रममा जेठी छोरीले मुटु रोग र कान्छी छोरीले डिप्रेशनको औषधि खाइरहेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट