संसदीय दलको नेता छान्न कांग्रेसद्वारा निर्वाचन समिति गठन-Sutra News

संसदीय दलको नेता छान्न कांग्रेसद्वारा निर्वाचन समिति गठन

आइतबार, ३ पौस २०७९

आइतबार, ३ पौस २०७९

काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति बनाएको छ ।



पार्टी मुख्यालय सानेपामा आज बसेको कार्यसम्पादन समिति बैठकले भीष्मराज आङ्देम्बे संयोजकमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको हो । समितिको सदस्यहरूमा पुष्पा भुसाल र प्रकाश स्नेही छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट